बेलायती युवाहरूले यदि कुनै महिलालाइ बिहे प्रस्ताव राख्नु र सार्क पाैडिने समुद्रमा सँगै डुब्की लाउनु उस्तै उस्तै भएको प्रतिक्रिया दिएका छन् । हालै सम्पन्न एउटा सर्भेमा बेलायती युवाहरूले यो कुरा बताएका हुन् । प्रत्येक पाँच युवाहरूमध्ये चार जनाले कुनै युवतीलाइ सीधा बिहे प्रस्ताव राखेर नाइँ भन्ने जवाफ पाउनुलाइ सबैभन्दा खतरनाक र मरेतुल्य हुने अवस्था मानेका [...]
Recent Comments