दाैडिरहेको साँढेले कुन्नी के सोच्यो, चीनको एउटा होटलमा रातभर एक पैसा पनि नितिरी सुत्ने अवसर जुरायो । हान्निँदै होटलमा पुगेको उक्त साँढे एउटा कोठामा छिरेको छिर्यै भयो, निस्कने अवसर समेत उसले पाएन । होटल मालिक पनि साँढेसित यति डराए कि होटल निकाला गर्ने हिम्मत पनि जुटाउन सकेनन् ।
Recent Comments