Occasionally, when you are not dealing with lack of time, you are dealing with an excess of time. While rare, it can happen. So, enclosed below, are twenty-six ways to kill time. **WARNING* Do NOT attempt to unplug an atomic clock! *WARNING** 1. Organize. It never hurts to prepare for dealing with the lack of [...]
Archive for the ‘weired and interesting’ Category
22 Aug
सिनेमा प्रेम र युद्ध बिहे
चीनका एक जोडाले सिनेमाप्रेमलाइ अभिव्यक्त गर्न युद्धसम्बन्धी सिनेमाको झल्को दिने गरी बिहे गरेका छन् । उनीहरूले आफ्ना जन्तीलाइ सेना र लडाकूको भेषमा बोलाएका छन् भने आफूहरू युद्धकालमा बिहे गरेको भान दिलाएका छन् ।
22 Aug
खतरनाक वृक्ष घरमा
बेलायतकी एक महिला अहिले के कुरामा चकित परेकी छिन् भने अफ्रिका महादेशको घना जङ्गलमा पाइने खतरनाक विरूवा अाफ्नो बगैँचामा कसरी अाइपुग्यो ! फिलिस एबोट, ७९, ले पहिलो पटक गएको वसन्त ऋतुमा यो डेभिल्स स्नेयर नामक विरूवा फेला पारेकी थिइन् । र, अहिले त यो ह्वात्त बढेर ५ फिट अग्लो भइसकेको छ ।
22 Aug
काम नपाएपछि कलेजविरुद्ध मुद्दा
स्नातक गरेपछि पनि बेरोजगार बनेकी अमेरिकी एक महिलाले आफू पढेको कलेजविरुद्ध मुद्दा हालेकी छिन् ।
22 Aug
जाँचमा साथीलाइ फोन गरेर उत्तर लेख्न पाइने
अष्ट्रियाको स्कूलका विद्यार्थीहरूले जाँचमा अाफ्ना साथीलाइ कुनै पनि प्रश्न सोधेर उत्तर कापीमा जवाफ लेख्न सक्ने सुविधा दिन थालिएको छ । ताकि विद्यार्थीहरूको जाँचको परिणाम राम्रो अाउन सकोस् । शिक्षक रेनहार्ड पिटरलाइ यो जुक्ति त्यतिबेला अायो, जतिबेला उनले टीभीबाट अाउने हु वान्ट्स टु बि अ मिलेनियर हेरे । उनले त्यही शैलीलाइ हाइस्कूलको परीक्षामा उपयोग गर्ने विचार [...]
22 Aug
सिनेमाको कथाजस्तो प्रेम
ब्रिस्टोलका एक ८१ वर्षे पुरूषले प्रेममा परेको ६५ वर्षपछि तिनै प्रेमिकासित बिहे गरेका छन् । विश्वयुध्दको अन्तिम वर्षहरूमा माइकल फिटरले मेरी अोटेनलाइ भेटेका थिए । डेली मेलले छापेको समाचारअनुसार, दुवैका बाबु व्यापारी थिए र एउटै शहर, दक्षिणी लन्डनस्थित एइ ब्रम्लीमा बस्थे । दुवैले एउटै एंग्लिकन चर्चमा गाएर प्रार्थना गर्थे । एक पटक माइकलले मेरीलाइ प्रेम [...]
22 Aug
पुराना खेलाैनाको सदुपयोग
अाफ्ना सन्तानलाइ खुशी पार्न थुपारिएका खलाैनाहरूलाइ फ्याँक्न माया लागेर एक व्यक्तिले तिनै पुराना खेलाैनाहरूलाइ नयाँ रूपमा सजाएका छन् । रबर्ट ब्राडफोर्ड अाफ्नो बानीअनुसार पुराना खेलाैना देख्ने बित्तिकै त्यसलाइ नयाँ रूपमा ढाल्ने अाफ्नो बानीका कारण अहिले चर्चित खेलाैना कलाकारका रूपमा प्रतिष्ठा अार्जन गरिरहेका छन् । र, अहिले उनले प्रत्येक कलालाइ १२ हजार पाउन्डमा बेचिरहेको टेलिग्राफ दैनिकले [...]
22 Aug
आमाका नाङ्गा चित्र बेच्दै
न्यूजिल्याण्डका एक टीन एजरले आफ्नै आमाका नाङ्गा चित्रहरू इन्टरनेटमा बेच्ने प्रयास गर्दागर्दै फेला पारिएका छन् । अकल्याण्डका विद्यार्थीसमेत रहेका १८ वर्षे माइकल नाम गरेका ती व्यक्तिले दुइ पटक आफ्नै आमा ४४ वर्षीया जेनिफरका अर्धनग्न तश्वीरहरूलाइ इन्टरनेटमा राखेका थिए । पहिलो पटक उनले “मेरी आमाका पाँच नग्न तश्वीर” शीर्षकमा बेचेका थिए । आमासँग मतभेद भएपछि उनले [...]
22 Aug
चोरीको अभियोग कुकुरलाइ
केन्याका प्रहरीले चोरीको अभियोगमा एउटा कुकुरलाइ पक्राउ गरेका छन् । कुकुरका मालिकले आफैँले पालेको कुकुरमाथि पैसा चोरीको आरोप लगाएपछि प्रहरीले उक्त कुकुरलाइ पक्राउ गरेको हो । नकारू शहरका २५ वर्षे रोबर्ट एन्जेरू शुरूमा आफैँले स्थानीय प्रहरी कार्यालयमा यो अभियोग दर्ता गराएका थिए । कुकुरले लगभग ३ हजार केन्याली सिलिङ (करिब २० पाउन्ड) झ्वाम पारेको आरोप [...]
22 Aug
खरायोलाइ सिरियलको मोह
चीनको एक खरायोलाइ कोरियाली टेलिसिरियलको लत लागेको छ । यदि ती खरायोकी मालिक्नीले कुनै अन्य च्यानल लगाउने प्रयास गरिन् भने खरायोले अाक्रमण गर्ने गरेको चिनियाँ अखबारले जनाएको छ । फुजियान प्रान्तको जियामेन निवासी जियाङ चुनलेइले खरायोलाइ अाफ्नी छोरीजस्तै माया गरेर पालेको हुनाले त्यसको रूचिमा ध्यान दिएको बताएका छन् । खरायोले पनि अाफूहरूजस्तै कोरियाली टेलिश्रृङ्खला मन [...]
Recent Comments