दिपक बुढा, सुर्खेत भदौ ५/बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने ३६ जनालाई हातेमालो शान्ती बाल नेर्टवर्क मैनतडाले सम्मान गरेको छ ।

<!–

Posted On : Saturday, August 22, 2009 | 04:53:09 PM

–>
बालअधिकार प्राप्तिका लागि सञ्चालन गरि्एका विभिन्न गतिविधिहरुमा सहयोग पुर्‍याएकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।

सोही अवसरमा एच. आई .भी सम्बन्धी चेतनामूलक तीज गीत प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगिता प्रथम सुरक्षित बाल समूह, द्वितीय हरियाली बाल समूह, तृतीय सुर्यदय बाल समूह भएका छन् । कार्यक्रम बाल नेर्टवर्क अध्ययक्ष प्रमानन्द देवकोटको अध्यक्षतामा सम्पन्न भएको थियो ।