अाफूलाइ नेकेड काउब्वाइका रूपमा चिनाउन रूचाउने एक व्यक्ति अाफू न्यूयोर्कको मेयर चुनावका लागि लड्ने बताएका छन् ।

न्यूयोर्कको टाइम्स स्क्वायरमा अाइपुग्ने पर्यटकहरूलाइ मनोरञ्जन दिलाउने रबर्ट बुर्क नामक यी व्यक्ति भन्छन्– “प्रायजसो धेरै कम व्यक्तिलाइ मात्र कम चिजमा धेरै फाइदा लिन अाउँछ । त्यसैले म न्यूयोर्कका जनतालाइ कम चिजबाट धेरै फाइदा दिलाउन चाहन्छु ।” Read the rest of this entry »