Archives for category: surkhet
दिपक बुढा, सुर्खेत भदौ ५/बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने ३६ जनालाई हातेमालो शान्ती बाल नेर्टवर्क मैनतडाले सम्मान गरेको छ । Read the rest of this entry »
दिपक बुढा, सुर्खेत भदौ ५/झाडापखाला प्रभावित क्षेत्रमा वितरण गर्नका लागि ढाई लाखको सर्बोत्तम पिठो शुक्रबार एक कार्यक्रम बीच वीरेनद्रनगरमा सभासदलाई हस्तान्तरण गरिएको छ । महिला बालबालिका तथा समाज कल्याण परिषदको सहयोगमा प्राप्त ३ हजार ८ सय ५२ प्याकेट पिठो सभासद मंगल विश्वकर्मालाई हस्तान्तरण गरिएका हो । Read the rest of this entry »
सुरबहादुर परियार/कैलाली । भदौ ५ गते/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आई.एल.ओ १६९ का विषयक एक दिने अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकारले आइ.एल.ओ. महासन्धि १६९ लाई अनुमोदन गरी पक्ष राष्ट्र भएको अवसरमा इन्सेक क्षेत्रीय कार्यालयले यस्तो कार्यक्रमको आयोजना गरेको हो । Read the rest of this entry »
नमनकुमार शाही/दैलेख । भदौ ५ गते/दुई महिना अघिदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा थप तीनको मृत्यु भएपछि जिल्लामा झाडापखालको कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । Read the rest of this entry »
घनश्याम आचार्य/रोल्पा । भदौ ५ गते/रोल्पाका विभिन्न गाविसमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । रोल्पा राँकमा झाडापखालाबाट भदौ ५ गते एक जनाको ज्यान गएको छ । Read the rest of this entry »