This year’s release of Firefox 3.5 gave us a lot of reasons to like it, but its extensibility remains everyone’s favorite feature. These add-ons and theme tools were the most popular in the year gone by.
This list is culled from a straight listing of the most popular posts that offered a Firefox extension for download in 2009. We’re not including posts about configuring Firefox, or even our own hand-rolled Firefox add-on packs—even if they were pretty popular, too. Let’s get to the good stuff.
Firefox 3.7 Theme Makes Your Browser Look Awesome
One of the greatest things about Firefox is that its development happens way out wide in the open. When the design workers start coming up with preliminary sketches of a new release, anyone can peek at them and even compile them into a theme, which does just what the headline suggests. Read the rest of this entry »
Most people will never be exposed to photos of children being sexually abused by predators. But images of that abuse can be found in dark corners of the online world, where networks of child abusers and child-pornography consumers produce and propagate photos of children being victimized.
This week, Microsoft is donating a new technology to the National Center for Missing & Exploited Children (NCMEC) that has the potential to make a drastic difference in the fight against the spread of child pornography online.
The technology, called PhotoDNA, was initially created by Microsoft Research. It was further developed by Hany Farid, a leading digital-imaging expert and professor of computer science at Dartmouth College, to help NCMEC in its efforts to find hidden copies of the worst images of child sexual exploitation known today.
सरकारी बिद्यालयको सहभागिता न्यून
संजय बिश्वकर्मा बुटवल १४ कात्तिक
विद्यार्थीहरूमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले शुक्रबादेखि बुटवलमा विज्ञान प्रदर्शनीको सुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच जिल्ला शिक्षा कार्यालय रुपन्देहीका शाखा अधिकृत मोतिराज पौडेलले उक्त प्रदर्शनीको उद्घघाटन गरेका हुन् ।
रुपन्देही स्टुडेण्ट काउन्सीलद्वारा आयोजित उक्त प्रदर्शनी एभरेष्ट बोर्डिङ स्कुल सुख्खानगरमा सञ्चालन भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा रुपन्देही जिल्लाका मात्रै २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरु सहभागी भएको काउन्सिलका भूपू अध्यक्ष प्रमेश पाण्डेले जानकारी दिए । सन् २००६ डिसेम्बर ९ मा स्थापना भएको उक्त संस्थाले विगत दुईर् वर्षदेखि रुपन्देहीमा विज्ञान प्रदर्शनी गर्दै आइरहेको छ । प्रदर्शनीमा ७५ वटा स्टलहरू राखिएका छन् ।
उक्त स्टलह्रूमा सबै विज्ञानसंग सम्बन्धित सामग्रीहरु राखिएको छ । ती सामग्रीहरु सबै दश कक्षाभन्दा तलका विद्यार्थीहरु आफैले निर्माण गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीहरुले पानी तताउने सोलार हिटर,गोबर ग्यास,हाईड्रोपावर प्रोजेक्ट,धान तथा गहँु काट्ने मेसिन,विद्युत्बाट चल्ने मान्छे रोर्बट, एक सय मिटर टाढासम्म सुनिने एफ एम स्टेशन, भूकम्प नाप्ने यन्त्र सिस्मोग्राफ,र रिमोटबाट चल्ने क्रेनलगायतका सामग्रीहरु बनाई आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनीमा रुपन्देही जिल्लाभरिका २५ भन्दा बढी विद्यालयहरु सहभागी भएको भए पनि सरकारी स्कूलबाट भने एउटा विद्यालयको मात्र सहभागि रहेको छ ।
सरकारी स्कुलकोतर्फबाट देवदह माबि देवदह ८ का कक्षा १० मा अध्यनरत धनपति पाण्डेले मात्रै सहभागिता जनाएका छन् । अन्य स्कुलहरुबाट सामुहिक रुपमा थुप्रै विद्यार्थीहरु सहभागी भई प्रतिभा प्रदर्शन गरिरहँदा सरकारी स्कुलबाट एक्लै सहभागिता जनाएका उनले भने आफूलाई एक्लो महसुस गरेकोजस्तो देखिन्थे । सरकारी स्कुलमा अध्यन्रत भएपनि उनको प्रतिभा बोर्डिङ स्कुलका विद्यार्थीहरुको भन्दा कम थिएन ।अन्य बोर्डिङ स्कुलका विद्यार्थीहरु दर्शकहरुलाई आफ्नो प्रतिभातर्फ आकषिर्त गर्न व्यस्त थिए तर उनी भने आफ्नै सुरमा थिए । उनले रिमोटबाट चल्ने सानो रुपको रोर्बट क्रेन बनाई प्रदर्शनीमा राखेका छन् । यसो हेर्दा सामान्य किसिमको जस्तो देखिने उनको त्यो क्रेनलाई रिमोर्टको माध्यमबाट वास्तविक क्रेनकोजस्तै गरी चलाउन सकिन्छ । उनले उक्त क्रेन तीन महिना लामो समय खर्च गरेको निमार्ण गरेको बताए । सामान्य काठको टुक्रा, विद्युतीय मोटर र अन्य सामग्रीहरु जोडेर बनाइएको उक्त क्रेन बनाउनको लागि एक हजार पांच सयभन्दा बढी रकम खर्च गर्नुपरेको उनले बताए ।
प्रयाप्त सामग्रीहरु उपलब्ध भएमा उक्त त्रेनलाई ठूलो रुपमा परिणत गरेर ठूलाठूला सामानहरु पनि उठाउन मिल्ने क्रेन बनाउने खुवी आफूमा रहेको उनको दावी छ । क्रेनजस्ता अरु थुपै्र विज्ञानका सामग्रीहरु बनाउने सिप आफूमा रहेको उनले बताए । तर आर्थिक अभावका कारण आफ्नो प्रतिभा अझ राम्रो तरिकाले प्रस्तुत् गर्न नपाएको गुनासो उनले गरे । त्यस्तै सिद्धार्थ ईंलिस बोर्डिङ स्कुलका विद्यार्थी प्रदीप श्रेष्ठ र भरत गलामीले भने भूकम्प नाप्ने यन्त्र बनाई प्रदर्शनीमा राखेका छन् । आफूहरुले उक्त यन्त्रले भूकम्प गएको समयमा कति रेक्टरको भूकम्प गयो भन्ने सजिलै नाप्न सकिने उनीहरुले दावी गरे ।
प्रदीप र भरतजस्तै अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थी कृष्ण भण्डारीले एक सय मिटर टाढासम्म सुन्न सकिने एफ एम स्टेशन निमार्ण गरी प्रर्दशनीमा राखेका छन् । डन चिल्ड्रेन एकेडेमीका विद्यार्थी सागर भण्डारी र आशिष पाठकले नयाँ प्रविधिको धान तथा गहुँ काट्ने मेसिन बनाएर प्रदर्शन गरेका छन् । प्रदर्शनीमा एभरेष्ट बोर्डिङ स्कुल, दीप बोर्डिङ स्कुल लगायतका विद्यालयहरुका विद्यार्थीहरुको प्रतिभा देख्न पाइन्छ ।
The TRAI has seen this trend and is considering the possibility of making it mandatory for telecom operators to offer per-second billing for mobile phone usage. While the TRAI initially proposed this notion last month, it has now said that a consultation paper on the same would be prepared by December.
एउटा ठूलो परिमाणको चिज हराएको छ । कसैले यो चिज चाहिँ अाकाशमा हराएको अाशंका गरिरहेका छन् । तर चिजका मालिक भने बेलायतकै कुनै अप्ठेरो ठाउँमा यो गायब भएको हुन सक्ने अाशामा छन् । वेस्ट कन्ट्री फार्मिङ नामक कम्पनीले एउटा ठूलो बेलुनमा चिजहरू बेरेर अाकाशमा उडाएको थियो । र, यो चिज कहाँसम्म पुग्ला भनेर उनीहरूले ट्रयाक गर्ने जीपीएस प्रणाली पनि जोडिएको थियो । तर बेलुन उड्दा–उड्दै अकस्मात जीपीएस प्रणालीले काम गर्न छाडेपछि ह्विसलशायर र हर्टफोर्डशायरबीचमा कहिँ उक्त बेलुन हराएको कम्पनीको अाशंका छ । वेस्ट कन्ट्री फार्महाउस नामक चिज निर्माता समूहका डम लेनले बीबीसीसँग भने– “हामीले त्यो बेलुनलाइ पत्तो लगाउने प्रयास गरेका हाैँ तर अहिलेसम्म सफल भएका छैनाैँ र तपाइँले दिने समाचारले त्यतातिरका बासिन्दाले हाम्रो बेलुन फेला पारिदिएर खबर गर्नु होला कि भन्ने मैले सोचेको हुँ ।” यो बेलुनलाइ माथि अाकाशमा पुर्याएर अन्तरीक्षमा फुटाल्ने र बेलुनभित्र रहेको चिजलाइ अाकाशमा नै तैराउने उनीहरूको इच्छा थियो । पछि उक्त चिजलाइ प्यारासुटमा राखेर पृथ्वीमा पुनः फर्काउने इच्छा रहेको थियो ।
source : enasha.com